१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बिम्स्टेक र सार्क सँगै अगाडि बढाउन माग

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बिम्स्टेक र सार्क दुवै विकासका लागि आवश्यक भएको भन्दै एकले अर्कोलाई ओझेलमा पार्ने गरी काम गर्न नहुने सुझाव दिएका छन्।

बिम्स्टेकमा विदेश मन्त्रीबीच सहयोग सुदृढ पार्ने उपायबारे छलफल

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ।

ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो।

बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सार्कको विकल्प बिम्स्टेक हुन सक्दैन: मायावती

भारतका लागि नेपाली राजदूत आचार्यले हालै एक भारतीय समाचारपत्रलाई दिएको अन्तर्वार्तामा बिम्स्टेक सार्कको विकल्प हुन नसक्ने बताएका थिए

भाजपा घोषणपत्र र मोदीको अवसर

भाजपाले संकल्पपत्रमा सार्कसम्बन्धमा मौनता साँधेर ऐतिहासिक भूल गरेको छ। क्षेत्रीय सम्बन्धमा द्विपक्षीय सहकार्यमात्र चाहेको हो भने बिम्स्टेकलाई उल्लेख गर्नु पनि उसको भूल हो। यसले भाजपाको एकाङ्गी क्षेत्रीय कूटनीति एवम् सार्क संशयलाई थप बढाएको छ।

‘कक्टेल’ मा सीमित बिम्स्टेक

काठमाडौँमा गएको साता अचम्मको संयोग जुर्याे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धी दुवै काठमाडौँ आए । प्रम मोदी बिम्स्टेकको सम्मेलनमा भाग लिन काठमाडौँमा थिए, उनले पशुपतिको दर्शन गरे । राहुल गान्धी मानसरोवर जानेक्रममा पशुपतिको दर्शन गर्न भ्याए।

बिम्स्टेक सम्मेलन फलदायी : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवै दृष्टिले फलदायी भएको बताएका छन्।

सम्पदाबाटै समृद्धि

विश्वका अद्वितीय स्मारकका धनी छौं हामी । प्रकृतिले पनि हामीलाई उसैगरी वरदान दिएको छ । सर्वोच्च शिखर संसारका कुनै मुलुकले पाएका छैनन् ।

बटुवा वृत्तान्त

गत साता मुलुक बिम्स्टेक जात्रामय रह्यो । यसै पनि हाम्रो मुलुक जात्रैजात्राको हो । त्यसैले हामीलाई समय कटाउन उति गाह्रो हुँदैन ।

बिम्स्टेकले भुटान फर्कन सघाउने शरणार्थीको आशा

राजधानी काठमाडौंमा बिम्स्टेक सम्मेलन जारी छ। भारत, भुटानसहितका मुलुकका सरकारप्रमुख सम्मेलनमा सहभागी छन्। सुदूर पूर्वको झापामा शरणार्थी जीवन बताइरहेका भुटानी नागरिक अब भारत र भुटानसहित नेपालले आफूहरुलाई स्वदेश फर्काउन सहमति गर्लान् भन्ने आशमा छन्।

बिम्स्टेक १६औँ मन्त्रीस्तरीय बैठक जारी

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीको शोल्टी होटलमा चलिरहेकाे छ।

श्रीलंकाका राष्ट्रपति काठमाडौंमा, रक्षामन्त्रीले गरे स्वागत

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन बुधबार दिउँसो काठमाडौं ओर्लिएका सिरिसेनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

बिम्स्टेकलाई आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रित गरौंः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेकलाई यस क्षेत्रको आर्थिक समाजिक रुपान्तरण गर्ने मुद्दामा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान राजधानी आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्