२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीनयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन्।

छुरा प्रहार गरी सात विद्यार्थीको हत्या

चीनको सानसी प्रान्तकाे स्कुलमा एकजना व्यक्तिले छुरा प्रहार गरी सात जना विद्यार्थीको हत्या गरेका छन्।आक्रमणमा अन्य १२ जना घाइते भएका छन्।

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

गत चैतको पहिलो सातामा हावाहुरीले उडाएको नर्कुस्थित मालिका माविको तीन कोठे भवनको छाना अझै मर्मतै हुन सकेको छैन। हावाहुरीले उडाएको छानो आर्थिक अभावमा छाउन नसक्दा बालबालिकाहरू वैशाखको टनटलापुर घाममा चौरमा बसेर पढ्न बाध्य छन।

कक्षा १२ को परीक्षा आजबाट सुरू, चारलाख १५ हजार विद्यार्थी सहभागी

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ।

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ।  रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द

पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ।

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्।

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन्।

शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा

संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ।

माओवादी विद्यार्थीले जिशिअको कुर्सी जलाए, दुई पक्राउ

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएपछि प्रहरीले दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ।

मन्त्री मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियानअन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छिन्।

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

निजी विद्यालयले चर्को शुल्क फिर्ता नगरे आन्दोलन : संयुक्त विद्यार्थी संगठन

संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।  बुधबार रिपोर्टर्स क्लबमा आयोजित ‘निजी विद्यालयको चर्को शूल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा बोल्दै संगठनका नेताहरुले शुल्क फिर्ता लिन माग गरेका हुन्।

विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री अाेली सिराहामा

विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिराहा गएका छन्। २०७२ मा भएकाे मधेस अान्दाेलन पश्चात् प्रधानमन्त्री अाेली पहिलाेपटक मधेस गएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्