६ आश्विन २०८१ आइतबार
image/svg+xml

एमसिसी सम्बन्धी अभिमूखीकरण

नेपाल तथा भारतबीच ऊर्जा व्यापारलाई सहजीकरण गर्दै नेपाली जनता लाभान्वित हुने गरी लगानीका लागि प्रोत्साहित गर्नुका साथै आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग पु-याउनु रहेको छ।

एमसिसीमा कुनै सैन्य स्वार्थ छैनः अमेरिकी दूतावास

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)का विषयमा विवाद भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले यसमा कुनै सैन्य स्वार्थ नजोडिएको प्रष्ट पारेको छ।

एमसिसी स्वीकार गर्ने संकेत

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अमेरिकी अनुदान सहयोग(एमसिसी) सरकारले स्वीकार गर्ने संकेत गरेका छन्।

एमसिसी कम्प्याक्ट लागु गर्न गंभीर हुन आग्रह

संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको ५६ अर्ब रुपैयाँ अनुदानको एमसिसी परियोजना अगाढी बढाउन संसदले यथाशीघ्र अनुमोदन गर्नु पर्ने माग अमेरिकास्थित युएस नेपाल पोलिसी रिसर्च सेन्टरले गरेको छ।

‘इन्डो–प्यासिफिकभित्र एमसिसी पर्दैन’

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिभित्र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्ट नपर्ने बताएका छन्।

एमसिसी पारित गराउने रणनीतिमा नेकपा हाइकमान्ड

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई सचिवालयको बैठकमा छलफल गर्न अनुमति दिएको छ।

‘एमसिसी’मा सहमति

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सरकारले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (‘एमसिसी’)मार्फत दिन लागेको अनुदान सहयोग ‘अस्वीकार गर्न सकिने’ संकेत गरेका छन्। शुक्रबार नेकपा संसदीय दलको बैठकमा बोल्दै दाहालले यो, अमेरिकी सरकारको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतकै कार्यक्रम भए अस्वीकार गर्न सकिने बताएका हुन्।

एमसिसी बलियो स्थितिमा

१४ वर्षपछि फस्ट क्लास क्रिकेटका लागि मैदान उत्रिएको नेपालले टस जितेर एमसिसीलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालका सोमपाल कामीले नवौं ओभरको पहिलो बलमा एमसिसीका ओपनर विली गोल्डम्यानलाई १० रनमा पवेलियनको बाटो देखाउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

विनोदको अर्धशतकप्रेरित नेपाल विजयी

विनोद भण्डारीको अर्धशतकीय इनिङप्रेरित नेपालले विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि सोमबार जित हात पारेको छ। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले भ्रमणकारी टोली एमसिसीविरुद्ध ५ विकेटको जित निकालेको हो।

एमसिसीको विजयी सुरुआत

लिगेसी टुरअन्तर्गत नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले आइतबार विजयी सुरुआत गरेको छ।

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब नेपालमा

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को टोली शनिबार नेपाल आएको छ। नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरअन्तर्गत एमसिसीको टोली नेपाल आएको हो।

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

वर्षाले खेलको निर्धारित समय बिथोलेपछि अाज (आइतबार) लन्डनस्थित लर्डस क्रिकेट मैदानमा हुने भनिएका सुरुवाती दुई खेल ६/६ ओभरमा छोट्याइएका छन।

नेपाल एमसिसी स्कोरकार्डको १६ सूचकमा उत्तीर्ण

यस वर्ष अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का २० सूचकमध्ये १६ वटा उत्तीर्ण गरेको छ । एमसिसीमा नेपालको अवस्था गत वर्ष पनि यही नै थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्