२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

लगानी कोषद्वारा संस्थाहरूलाई सहयोग

नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।

एभरेष्ट बैंकद्वारा सोलार बस स्टयाण्ड उद्घाटन

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टौखेल ललितपुरमा सोलार बस स्टयाण्ड उद्घाटन गरेको छ।

समृद्धि फाइनान्सद्वारा ह्वीलचियर वितरण

समृद्धि फाइनान्सले ह्वीलचियर वितरण गरेको छ। रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती ह्वीलचियर एक कार्यक्रमबीच वितरण गरेको हो।

महालक्ष्मी बैंकद्वारा संस्थागत कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन्।

सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न मन्दिर, सडक लगायत स्थानमा सरसफाइ गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्