लगानी कोषद्वारा संस्थाहरूलाई सहयोग
नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।
नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।
एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टौखेल ललितपुरमा सोलार बस स्टयाण्ड उद्घाटन गरेको छ।
समृद्धि फाइनान्सले ह्वीलचियर वितरण गरेको छ। रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती ह्वीलचियर एक कार्यक्रमबीच वितरण गरेको हो।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन्।
ज्योति विकास बैंकले देशका विभिन्न ६ अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।
सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न मन्दिर, सडक लगायत स्थानमा सरसफाइ गरेको जनाएको छ।