२७ आश्विन २०८१ आइतबार
image/svg+xml

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

पोखरा-तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

सातौं खेलकुद प्रतियोगिता हुने स्थल र खेल तोकिए

पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्थल र खेल तोकिएको छ । पूर्वाञ्चलका तीन अञ्चलका दुई–दुईवटा जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल तोकिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब केशवकुमार विष्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल सार्वजनिक गरेका हुन् ।

हुन्डाई युरो कप भविष्यवाणी प्रतियोगिताको विजेता पुरस्कृत

काठमाडौं—नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा युरो कप २०१६ को अवसरमा आयोजित युरो कप भविष्यवाणीका विजेताहरुलाई श्रावण ३ गते थापाथली स्थित शोरुममा एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको छ।

भानुभक्तको सम्झनामा बेलायतमा नेपाली कविता प्रतियोगिता

लन्डन- भानुजयन्तीका अवसरमा बेलायतमा कविता प्रतियोगित सम्पन्न भएको छ। शनिवार रेडिंगमा आयोजित खुला नेपाली कविता प्रतियोगितामा पत्रकार फडिन्द्र भट्टराईले प्रथम पुरस्कार हासिल गरेका छन्।

नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला

यसवर्षको नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटोहरुको पठाउन आवेदन खुला गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटो आवेदनको औपचारिक रुपमा वेवसाइट पिजे क्लब डट कम डट एन्पीको उद्घाटन गरियो ।

रौतहटमा जिल्लास्तरीय कुस्ती प्रतियोगिता

रौतहट- जिल्ला स्तरिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघको आयोजनामा रौतहटको चन्द्रपुरमा सम्पन्न बिभिन्न तौल समूहमा कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्