प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भुकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कोषको रकम परिचालन नहुँदा विपत्पीडित थप मारमा परेका छन्। कोषको उद्देश्य भने विपत्मा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्नु हो।
पुरानो पहिरोमाथिको भाग, भीरको तल्लो भाग, खोल्सीहरूको तल्लो भाग, पहिले पुरेको ठाउँको तल्लो वा माथिल्लो भाग, काटेको र ठाडो भिरालो भएको ठाउँको तल्लो वा टुप्पो भाग, सडकको ठाडो काटिएको भित्तो पहिरोको जोखिममा हुन्छ।