सम्पत्ति सुद्धीकरणमा शंकर ग्रुपका शुलभ विरुद्ध साढे २५ अर्ब बिगो दाबी
वित्तीय अपराधको आरोपमा शंकर ग्रुपका शुलभ अग्रवालविरुद्ध करिब साढे २५ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर भएको छ।
वित्तीय अपराधको आरोपमा शंकर ग्रुपका शुलभ अग्रवालविरुद्ध करिब साढे २५ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर भएको छ।
अध्यक्ष ढकालले दक्षिण एशिया र चीनबीचको व्यापारिक सम्बन्ध पछिल्लो दशकमा उल्लेखनीय रूपमा विस्तार भएको बताएका हुन्।
मन्त्री लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएका छन्।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५३ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव ०९ अङ्कमा सीमित भएको छ।
दैनिक दुइ घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पाइएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
भट्टले विभिन्न आर्थिक तथा धितोपत्रसम्बन्धी कसुरबाट प्राप्त रकमलाई वैध देखाउने उद्देश्यले लगानी तथा कारोबार गरेको आरोप लगाइएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले तिन प्रमुख निर्णय गरेको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार बा ३ ख ८३९८ नम्बरको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको छ।
देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
राप्रपाकी सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् ।
सांसदहरुले शुद्ध खानेपानीदेखि राजमार्गमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्नेलगायतका जनसरोकारका विषय उठान गरेका छन्।