१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन्।

‘आन्दोलनकारी’लाई कारवाही गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डा. गोविन्द केसीको पक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गर्ने चिकित्सक, कर्मचारी र विद्यार्थीलाई छानविन गरेर कारवाही गर्ने बताएका छन्।

न आन्दोलनकारी खुसी, न प्रमुख प्रतिपक्ष

आन्दोलनरत मधेस केन्द्रित दललाई मनाउन नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले गरेका निर्णय आन्दोलनकारी शक्ति र प्रमुख प्रतिपक्ष दुवैले अस्वीकार गर्दै आएका छन्।

मधेसका ३ सय ५० आन्दोलनकारीलाई मुद्दा

नयाँ संविधानप्रति बिमति जनाउँदै तराई–मधेस केन्द्रित दलले गरेको आन्दोलनको क्रममा ३ सय ५० भन्दा बढीलाई बिभिन्न खाले मुद्दा लगाइएको खुलेको छ । गृह मन्त्रालयले तयार पारेको सूची अनुसार उक्त संख्या बराबरका आन्दोलनकारीलाई बिभिन्न आरोपमा मुद्दा लगाइएको खुलेको हो। टिकापुरमा प्रहरी आक्रमणदेखि महोत्तरीमा प्रहरीलाई थुतेर मार्नेहरुको पहिचान गरी त्यस्ता व्यक्तिलाई सूचीमा समावेश छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्