रास्वपा महाधिवेशन: सहमहामन्त्रीमा अशोक चौधरीको दाबेदारी
चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी सार्वजनिक गरेका छन्।
चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी सार्वजनिक गरेका छन्।
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ।
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ।
सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ । देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू इन्क्लोजरमा राखिएको छ ।
जिल्लाको जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ लागि ७६ करोड ८८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ।
फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासनको दर उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
रौतहटको सीमा क्षेत्र बंकुलबाट गत जेठ २७ गते ९० लाखबढीको र सर्लाहीको मलंगवाबाट गत बिहीबार करिब १५ लाख रुपैयाँ बराबरको फर्सीको बीउ प्रहरीले नियन्त्रणमा लिएपछि दुवै जिल्लाबाट तस्करी भइरहेको पुष्टि भएको छ।
झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन।
झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको छ ।
‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पारेका छन्।