खसेको ढुङ्गाले लागेर एकजनाको मृत्यु
बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।
बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।
आसन्न निर्वाचनमा नेपाली कांग्रेसले उपाध्यक्षको उम्मेदवार बनाएपछि उनी १९ दिनको शिशु बोकरे चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्। जिल्लाकै बिकट स्थानीय तहको रुपमा रहेको सिगास गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छैनन।
कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो। दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो। तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
धामीको खरफागला फडानी गर्ने क्रममा बुधबार लडेर मृत्यु भएको उनका आफन्तले जानकारी दिए। धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए।
बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ। गाउँपालिकाको लामो प्रयासपछि केन्द्रमा सडक पुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको हो।