१५ वैशाख २०८१ शनिबार
image/svg+xml

१९ दिनको शिशु बोकेर चुनाव प्रचारमा उपाध्यक्षकी उम्मेदवार

आसन्न निर्वाचनमा नेपाली कांग्रेसले उपाध्यक्षको उम्मेदवार बनाएपछि उनी १९ दिनको शिशु बोकरे चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्। जिल्लाकै बिकट स्थानीय तहको रुपमा रहेको सिगास गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छैनन।

अन्तरपालिका भलिबलः सिगास फाइनलमा

कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो। दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो। तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

भीरबाट लडेर मृत्यु

धामीको खरफागला फडानी गर्ने क्रममा बुधबार लडेर मृत्यु भएको उनका आफन्तले जानकारी दिए। धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए।

गाउँपालिकाको केन्द्रमा सडक पुग्यो

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ। गाउँपालिकाको लामो प्रयासपछि केन्द्रमा सडक पुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्