३० फाल्गुन २०८२ शनिबार
image/svg+xml

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ।

ओली निवास गुण्डुमा बस्दै एमाले केन्द्रीय सचिवालय बैठक

एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै पठाउने भएको छ।

राज्यविपरीत काम दुई तिहाइले पनि गर्न पाउँदैन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका पूर्ववर्ति सदस्य रामहरि खतिवडा प्रभावशाली युवा नेता मानिन्छन्।

भिडियो भाइरल भएपछि बिना गुरुङको स्पष्टीकरण : यस्तो अनावश्यक तामझाम कसैले पनि गर्नु हुँदैन

कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना गुरुङले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएकी छन्।

सुजन जर्मनी प्रस्थान

ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सबर्ग प्रस्थान गरेका छन्।

इरानी नेताहरूको बारेमा जानकारी दिनेलाई अमेरिकाले १० मिलियन डलर दिने

अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका 'प्रमुख नेताहरू'लाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा गरेको छ।

चुनाव चिह्न भै पर्खूंला स्वस्तिक भई आऊ तिमी!

मूर्ति बनी कुरिराख्छु आस्तिक भई आऊ तिमी, कि बनूँला भौतिकवादी नास्तिक भई आऊ तिमी। सबैलाई तिम्रो मेरो निकटता देखाउन, चुनाव चिह्न भै पर्खुँला स्वस्तिक भई आऊ तिमी।

बिहेमा जन्ती आएकाहरूलाई स्कारपियोले ठक्कर दियो : एक जनाको मृत्यु, ११ घाइते

सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

प्रधानमन्त्रीको आशीर्वाद लिएर काममा खटिए सुदन, भन्छन् : प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण छ

आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्‍याउने उद्देश्यले उनले सबै मन्त्रालयहरूलाई व्यवस्थित 'ट्रान्जिसन' (संक्रमणकाल) का लागि तयार पार्ने काम तुरुन्तै प्रारम्भ गर्ने घोषणा गरेका छन्।

मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा

डा. सन्ध्या खनाल पराजुलीद्वारा लिखित मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा पुस्तक नेपालको धार्मिक तथा सांस्कृतिकस्थल मैतीदेवी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अनुसन्धानात्मक ढंगले प्रस्तुत गर्ने पुस्तक हो।

ओलीका पिताको निधनप्रति व्यक्त समवेदनाले नेपाली संस्कारको उदारता झल्कायो : महेश बस्नेत

नेकपा (एमाले)का सचिव महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न विशिष्ट व्यक्तित्व, सर्वसाधारण तथा जनमानसले देखाएको समवेदनाले दुःखको घडीमा देखिने मानवीयता, सभ्य समाज र राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरेको बताएका छन्।

शीर्ष स्थानमा उक्लियो मच्छिन्द्र

अविनाश स्याङ्तानको गोल प्रेरणामा मच्छिन्द्र क्लब एन्फा राष्ट्रिय लिगमा आठौं जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्