सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।
बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ।
नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि वन तस्कर समूहले आक्रमण गर्दा वन अधिकृतसहित पाँच जना घाइते भएका छन्।
विगतमा नेपालमा ‘डोली पैसा’ उत्पादन हुने केन्द्रका रूपमा परिचित टक्सार पछिल्ला दशकमा जनशक्ति पलायनको मारमा परिरहेको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग राजनीतिक प्रतिशोध र विपक्षीलाई फसाउने नियतले आएको आरोप लगाउँदै आफूले कुनै पनि हालतमा बयान नदिने घोषणा गरेका छन्।
उनले सदस्यता नवीकरण तथा विस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्दै उनले भेलाले पार्टीभित्र रहेका कतिपय अन्योलता र भ्रमहरू चिर्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलो भएर अघि नबढ्न चेतावनी दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पूर्वनियोजित भएको बताएका छन्।
उसैगरी साहिँली चिच्याइन्, "चराले बिस्कुन खाला। हेर है छोरा, म पूजाका लागि सेल पकाउँदै छु।"
लगातारको खडेरी, अनियमित वर्षा र दोहोरिँदै आएको कृषि संकटका कारण बाँकेको नरैनापुर गाउँपालिका पछिल्ला केही वर्षयता सुख्खाग्रस्त क्षेत्रका रूपमा चिनिँदै आएको छ।
दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ।
उनले धार्मिक विश्वासलाई समेत आधार मानेर आफूहरूले रुख कटान भएको क्षेत्रमा बोका काटी पाठपूजा समेत गरेको, धुपबात्ती समेत बालेको स्मरण गर्दै यस्तो समस्या एकपछि अर्को विद्यार्थीमा देखिएपछि विद्यालय बन्द नै गर्नु परेको बताए।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले इतिहासकै सबैभन्दा ठुलो धक्का खाएको बताएका छन्।
दिल्ली अग्नि नियन्त्रक सेवाका अनुसार बिहान १० बजेतिर आगलागीको खबर प्राप्त भएको थियो। आगलागी लगतै घट्नास्थलमा पुगेका १० वटा दमकलको सहायताले भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ।