१८ असार २०८१ मंगलबार
image/svg+xml

यामाहा एराेक्स १५५ अल्टिमेट स्कुटर बजारमा

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बजारमा

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।

यमाहाको महाएक्सचेञ्ज मेला सुरु

यमाहाको ‘महाएक्सेञ्ज मेला’ सुरू भएको छ। नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आयोजना गरेको यो यमाहा महा एक्सचेञ्ज मेला बिहीबारदेखि भृकुटी मण्डपमा सुरू भएको हो।

स्कोडाको ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बुटवलमा

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ।

मासिक २९ हजार किस्तामा स्कोडा कुसाक

ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुसाक नाम दिइएको योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रूपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुसाक खरिद गर्न सक्नेछन्।

यामाहाको महा एक्सचेन्ज मेला

एमएडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा बाइक र मोटरसाइकलको आधिकारिक वितरकले दसैंतिहार लक्षित पुरानो बाइक एक्सेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटी पाउने महामेला सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्