एउटै पालिकाबाट ६ जना उम्मेदवार : महिला शून्य
नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा (तार्जन) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई समर्थन गरेका छन्।
नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा (तार्जन) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई समर्थन गरेका छन्।
एउटै पार्टीको दुई जनाले उम्मेदवारी दर्ता गर्न आएपछि निर्वाचन अधिकृतको कार्यालयले कँडेलको दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखेर उम्मेदवारी कायम गरिदिएको थियो।
प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय ४२७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ। वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ।
मैले संविधान बनाउने बेलामै पाँच जनाको नगर्नुस्, धेरै हुन्छ भनेको थिएँ। भारतजस्तो मुलुकमा एकजनाले गरेको हो।
देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५ रहेको छ।
तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो।
नेपाल आमनिर्वाचनतर्फ अघि बढेको छ। गत भदौ २३–२४ को जेन-जी विद्रोहपछि देश फागुन २१ को चुनावसँगै निर्णायक मोडमा उभिएको छ।
एबीसीका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले शान्ति वार्ताका लागि मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कार्यक्रम छ। विटकफले बैठकअघि आफू ‘आशावादी’ रहेको बताएका छन्।
जानकारी अनुसार झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए।
फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
लगातार दोस्रो हारसँगै नेपालको घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर भएको छ।
राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’
निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ।