२० असार २०८१ बिहीबार
image/svg+xml

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए। पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्