यात्रु झार्दै गरेको बसलाई ट्रकले ठक्कर दिँदा एक महिने शिशुसहित १२ जना घाइते
बर्दियाको बारबर्दिया नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु झार्न रोकिरहेको बसलाई मिनी ट्रकले पछाडिबाट ठक्कर दिँदा एक महिने शिशुसहित १२ जना यात्रु घाइते भएका छन्।
बर्दियाको बारबर्दिया नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु झार्न रोकिरहेको बसलाई मिनी ट्रकले पछाडिबाट ठक्कर दिँदा एक महिने शिशुसहित १२ जना यात्रु घाइते भएका छन्।
संसारकै उत्कृष्ट संविधान बनाएर गर्व गर्ने नेपालीहरूले आज आफ्ना छोरी, चेली, आमा, दिदीबहिनीदेखि नाबालक र वृद्धासम्म असुरक्षित हुनुपर्ने अवस्था भोगिरहेको उनको भनाइ रहेको छ।
सुनसरी औद्योगिक करिडोरको विद्युत समस्या समाधान गर्न मोरङका उद्योगीहरूले माग गरेका छन् ।
अनुशासन समितिले उनीहरूलाई स्पष्टीकरणसम्बन्धी सूचना टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट पठाएको श्रेष्ठले जनाएका छन्।
थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन्।
वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने तयारीमा दाङबाट काठमाडौं आएका २२ वर्षीय वसन्त कालाथोकी अब कहिल्यै घर फर्किने छैनन्।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्।
संस्थागत संरचनाबाहेक, मस्यौदाले चुप लागेका अरू केही ठाउँले पनि यही समस्यालाई थप गहिरो बनाउँछन्।
स्थानीयका अनुसार मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका लागि कतारमा छन्। परिवारमा जेठी र कान्छी पत्नीबीच लामो समयदेखि विवाद हुँदै आएको बताइएको छ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले सरकारले चलाएको सुकुम्बासी बस्ती उठीबास अभियानका कारण पछिल्लो १२० दिनमा १२ जनाको मृत्यु भएको दाबी गरेको छ।
प्रहरीले खत्री परिवारले ४ सय ५० भन्दा बढी सर्वसाधारणको नागरिकता लिएको र ती नागरिकताका आधारमा खोलिएका केही बैंक खातामा करोडौँ रुपैयाँको कारोबार भएको जनाएको छ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य नहुने बताएका छन्।
युद्धबीच इरानी नागरिकहरू अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले स्वीकार गरेका छन्।
शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले होस्टेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
यातायात अवरुद्ध भएपनि पदयात्राका पर्यटकको पाइला भने नरोकिएको स्थानीय पर्यटन व्यवसायीले बताए।