२० वैशाख २०८१ बिहीबार
image/svg+xml

लिमचुङबुङमा प्रहरी भवन अन्तिम चरणमा

भुई तलालाई प्रशासनिक, थुनुवा कक्ष र व्यारेक प्रयोजनमा उपयोग गरिनेछ भने पहिलो तल्लामा कार्यालय प्रमुखको आवास प्रयोजनमा उपयोग हुनेछ।

नौ करोड बढीको लागतमा निर्माण प्रहरी भवनको उद्घाटन

नौ करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ। भवनको प्रहरी महानिरीक्षक (आइजिपी) शैलेस थापा क्षेत्रीले गरे।

रोल्पाको खुङग्रीमा प्रहरी चाैकी बन्ने

तत्कालीन बिद्रोही माओवादीले प्रहरी चौकी भवन ध्वस्त बनाएका कारण आज पनि प्रहरीका लागि सरकारले रोल्पामा मात्रै वार्षिक १७ लाख बढि रुपैयाँ घरभाडा तिर्ने गरेको छ। शान्ति प्रकृया पछिको १४ वर्ष यता रोल्पाका ईलाका प्रहरी कार्यालय होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँका प्रहरी भवन पुर्ननिर्माण गरिएका छन् भने नेर्पा र थवाङ चौकी निर्माण अन्तिम चरणमा पुगेको छ। गाउँका बाँकी सबै चौकी भाडाका घरमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्