coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

नेपालमा हाल फैलिरहेको कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटियो

अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अस्पतालमा आएको नमुनालाई परीक्षण गर्दा ‘बीए फाइभ’ पुष्टि भएको बताएका छन्।

‘ओमिक्रोन महामारी अन्त्यको शुभ संकेत’

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि आइतबार यस्तै धारणा व्यक्त गरेका थिए। एबिसी न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकाको धेरै भागमा ओमिक्रोनको संक्रमण ह्वात्तै घटेको छ र यसले शुभ संकेत दिएको छ।’

भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ

‘ओमिक्रोनविरुद्ध खोपले काम गर्छ ’

दक्षिण अफ्रिकामा हालै गरिएको एक ल्याब परीक्षणले यो भेरियन्टले फाइजर खोपको प्रभावलाई आंशिक रूपमा छल्ने देखाएको थियो। अनुसन्धानकर्ताले भ्याक्सिनका कारण निर्माण भएको एन्टिवोडिजले भाइरसको नयाँ स्ट्रेनलाई रोक्ने क्षमतामा ह्रास आएको बताएका थिए।

ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला?

यो भेरियन्टका कारण मध्यम तथा गम्भीर कुन हिसाबमा मानिस बिरामी पर्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। यसैगरी यो भेरियन्टले खोप लगाएर तथा एकपटक संक्रमित भएर प्राकृतिक रूपमा विकास भएको प्रतिरक्षात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने विषय पनि अनुत्तरित छ।

ओमिक्रोनबाट बच्न नागरिकलाई बुस्टर डोज दिने तयारीमा सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।

पर्यटन क्षेत्रमा ओमिक्रोन ‘थ्रेट’

पछिल्लो समय संक्रमण कमजोर हुँदै जाँदा विदेशी पर्यटकको आगमन बढ्न थालेको र त्यसैमा आन्तरिक पर्यटकको आउजाउको भरमा व्यवसाय थेगिँदा व्यावसायी आशावादी दिए। तेश्रो मुलुकका विदेशी पनि भित्रिन थाल्दा पर्यटन व्यवसायीले सुधारको संकेत देखेका थिए। तर, पछिल्लो समय विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको र त्यसको संक्रमण तीव्र बनेको भन्दै पर्यटनमा असर पार्न सक्ने व्यवसायीको चिन्ता छ।

‘ओमिक्रोन भेरियन्ट’ आजको मितिसम्म अध्ययनकै विषय छः डा. शेरबहादुर पुन

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र गतिमा फैलिएको छ। जसले गर्दा एकपटक फेरि विश्वभर त्रासदीको माहोल बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्