मुलुकका विभिन्न पाँच स्थानमा डिभीको ‘खुला व्यायामशाला’अभियान
डिभी एजुकेशनकाप्रबन्धनिर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना महामारीमा विशेष गरेर शारीरिक व्यायाममार्फत युवामा थोरै भएपनि सकारात्मक सोच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको जानकारी दिए।