२५ असार २०८३ बिहीबार
image/svg+xml

नयाँ शक्तिको उदय आर्थिक-सामाजिक असन्तोषको परिणाम, दीर्घकाल टिक्दैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तनको रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न असन्तोषको परिणाम भएको बताएका छन्।

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ।

ट्रम्पको धम्कीपछि इरानमाथि अमेरिकी 'एयरस्ट्राइक' : होर्मुजमा जहाजहरूमा कारबाही

अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएको छ। अमेरिकी सेनाले कोनारक र चाबहार लगायत धेरै इरानी शहरहरूमा हवाई आक्रमण जारी राखेको छ।

इरानमा फेरि भीषण बमबारी : रेलवे पुलमा क्षेप्यास्त्र प्रहार, ‘२० गुणा’ कडा जवाफ दिने ट्रम्पको चेतावनी

अर्कोतर्फ, पाकिस्तान, कतार, इजिप्ट र टर्कीजस्ता क्षेत्रीय मध्यस्थकर्ताहरू अन्तरिम सम्झौता र युद्धविराम जोगाउन २४ घण्टा कूटनीतिक प्रयासमा जुटेका छन्।

पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, पाँच चालक दलका सदस्यको खोजी जारी

पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको छ।

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा अनुगमन केन्द्रमाथि अमेरिकाले गरेको भनिएको आक्रमणको निन्दा गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

बङ्गलादेशको शरणार्थी शिविरमा पहिरो, शिक्षकसहित आठ बालबालिकाको मृत्यु

बङ्गलादेशको कक्स बजारस्थित विश्वकै ठूलो शरणार्थी शिविरमा भारी वर्षाका कारण बुधबार गएको पहिरोमा परी सात बालबालिका र एक शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।

पावर नेपाल कन्क्लेभ: विद्युतबाटै मुलुकको समृद्धि

ऊर्जा विज्ञ तथा उद्योग क्षेत्रका अगुवाहरूले विद्युत्लाई आर्थिक वृद्धिको प्रमुख साधन बनाउनुपर्नेमा जोड दिएका छन्।

लोमान्थाङमा नयाँ पुल बनेपछि ...

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ।

बल्खु क्षेत्रमा यात्रुलाई दुःख दिने १७ जना पक्राउ

लामो समयदेखि काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

सिस्नेरी–खवाङ विद्युतीकरण योजना अलपत्र

म्याग्दीको मालिका गाउँपालिका–४ सिस्नेरी र खवाङमा विद्युतीकरणका लागि सञ्चालित योजना अलपत्र बनेको छ।

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गाउँमा सक्रिय आमा समूह, बाबा समूह, युवा क्लब, होमस्टे व्यवस्थापन समिति र स्थानीय पर्यटन समितिले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाइरहेका छन्।

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ।

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्