१२ असार २०८१ बुधबार
image/svg+xml

चन्दाकै भरमा ठडियो पोखरा बहुमुखी क्याम्पस भवन

चन्दा उठाएकै भरमा पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ। क्याम्पस बनाउन करिब पाँचकरोड रुपैयाँ चन्दा उठाइएको थियो। गण्डकी प्रदेशको पहिलो सामुदायिक शिक्षण संस्था भएपनि यो क्याम्पसको आफ्नै भवन थिएन।

छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो।

पोखरा बहुमुखी क्याम्पसलाई गोशली हाउसको १५ लाख

व्यवसायिक घराना गोशली हाउसले यहाँको पुरानो शैक्षिक संस्था पोखरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। आमा विष्णुमायाको नाममा छोरा सुशीलकुमार गोशलीले उक्त रकम सहयोग गरेका हुन्।

पोखरा बहुमुखी क्याम्पसलाई एनएमबी बैंकको ३५ लाख सहयोग

एनएमबी बैंकले पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि अहिले आवश्यक भौतिक पूर्वाधार बनाईरहेको छ।

‘अब पढाउने होईन, सिकाउने वातावरण तयार गरौं’

पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले३५औं वार्षिकोत्सव मनाएको छ। पोखराको नयाँबजारमा संचालित यो क्याम्पसले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्