भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरीसम्म बन्द
ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ।
ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ। ‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले मंगलबार आयोजित मिडिया ब्रिफिङमा भने।
ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ।
ओमिक्रोन भेरिएन्टको स्पाइक प्रोटिनमा भएको विशेष उत्परिवर्तन (म्युटेसन) का कारण भाइरसले मानव कोषिकासँग टाँसिने र कोषिकाभित्र छिर्न सक्ने भएकाले यो भेरिएन्टको छिटो फैलावट हुन सक्ने मानिएको छ।
विभिन्न सीमा नाकाबाट प्रवेश गरेकाहरूमा कोरोना पुष्टि हुने क्रम बढ्नु र भारतमा ओमिक्रोन भेरिएन्टको संक्रमण उच्च दरमा वृद्धि हुनुले नेपालमा कोरोना संक्रमण पुनः बढ्न सक्ने अवस्था देखिएको मन्त्रालयले संकेत गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।
सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ। एउटा अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले दुवै मात्रा खोप लगाएका थिए।