गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्तामा छुट
गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता खरिदमा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउनलाइफ स्टाइल इन्टरनेसनल प्रालिसँग सम्झौता गरेको जनाएको छ।
गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता खरिदमा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउनलाइफ स्टाइल इन्टरनेसनल प्रालिसँग सम्झौता गरेको जनाएको छ।
गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने भन्दै ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।
मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंक विराटनगरका कर्जा शाखा प्रमुख नन्दकिशोर यादवले जानकारी दिए।