७ वैशाख २०८१ शुक्रबार

केपी ओली भन्छन्ः एमालेविरुद्ध काम गरेको पारिश्रमिक स्वरुप माधव नेपाललाई एकसिट जिताइदिउँ

‘स्याङजाका चापाकोट लगायतका बुथ रक्षा गर्नुस्। त्यहाँका मतदाताले आफ्नो भोट मन लागेको ठाउँमा खसाउन पाएका छैनन् फेरि पनि यो सरकारले त्यो बाटो समाउँदैन। मान्छेको हातखुट्टा भाच्न लगाउँछ। छिमेकमा मान्छे मारेर अरुलाई तर्साउने गरिएको छ। चुनाव हुनै नदिएर अविरजात्रा गर्ने गरिएको छ,’ उनले भने, ‘त्यहाँ लज्जाजनक काम हुने गरेको छ। सरकारको ध्यानाकर्षण गराउँछु। चापकोट क्षेत्रका मतदाताले भोट हाल्नै पाउँदैनन्।’

ओलीका कारण अहिले पनि देशमा गम्भीर प्रतिगमनको खतराः महामन्त्री सिंह

‘मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो। भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो’, महामन्त्री सिंहले भने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्