काठमाडौंसहित देशका विभिन्न स्थानमा ५ जना मृत फेला
काठमाडौंको बाँसबारीस्थित खानेपानी प्रशोधन केन्द्रको ट्याङ्कीभित्रसहित देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंको बाँसबारीस्थित खानेपानी प्रशोधन केन्द्रको ट्याङ्कीभित्रसहित देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्।
म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोलामा एक जीप पल्टिएर अर्को जीपमाथि खस्दा ९ जना घाइते भएका छन्।
सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाहसमक्ष पेस गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो।
भ्रमणका क्रममा प्रधानमन्त्रीले नवदुर्गा द्योछेंको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिएका थिए।
५१ स्टलमा ५५ भन्दा बढी सवारी ब्रान्डको प्रदर्शनी हुने आयोजक नाडाले जानकारी दिएको छ ।
राष्ट्रिय सभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सिरिया भ्रमणका क्रममा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन्।
लामो समयदेखि रिक्त रहेको आयोगको कार्यकारी नेतृत्वमा उनको नियुक्तिसँगै चिकित्सा शिक्षा सुधारका कामले गति लिने अपेक्षा गरिएको छ।
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ।
पोखरा–मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाको निर्माण अवधि तेस्रो पटक थपिएको छ।
मन्त्री खनालले मुलुकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय हितलाई केन्द्रमा राखी सन्तुलित कूटनीतिक अवलम्बन गरिने बताए।
पछिल्ला तीन वर्षयता नेपालमा डेंगी संक्रमणको दर निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ।
अपाङ्गता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मूलधारका सञ्चार माध्यममा मूलप्रवाहीकरण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
उनले नेपाली सेनाको परिचालन र प्रयोग नेपालको संविधान तथा सम्बद्ध कानुनबमोजिम हुने भएकाले यसमा द्विविधा रहनुपर्ने अवस्था नरहेको बताए।