२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

आश्विन शुक्ल पूर्णिमा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस वर्षको पहिलो चन्द्रग्रहण आज

आज यो वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्र ग्रहणमा पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन।

सकियो खग्रास चन्द्रग्रहण

सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टेलियाबाट समेत देखिन्छ।

आज खग्रास चन्द्रग्रहण लाग्दै

मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबार को ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ।

कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। कात्तिक २२ गते मंगलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ।

चन्द्रग्रहणको सूतक लाग्दैन: पञ्चाङ्ग निर्णायक समिति

चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण

आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ। ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए।

शताब्दीकै लामो खग्रास चन्द्रग्रहण अाज, के गर्न हुन्छ के गर्न हुँदैन ?

आज (शुक्रबार) राती शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहणको असर राति ११ बजेर ८ मिनेटमा सुरु हुने भएपनि चन्द्रग्रहणको  प्रहर भने राति १२ बजेर ९ मिनेटमा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

शताब्दीकै लामो खग्रास चन्द्रग्रहण आज

आज राति शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, के गर्नु हुँदैन् ?

आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ।

भिडियोमा हेर्नुस् चन्द्रग्रहणको लाइभ

एक सय ५२ वर्षपछि खग्रास चन्द्रग्रहण लागेको छ। बेलुकी साढे ६ बजेबाट चन्द्रमालाई इशान कोणबाट ग्रहणले छोएको छ।

१५२ वर्षपछि आज खग्रास चन्द्रग्रहण, कुन राशिलार्इ कस्ताे असर ?

१५२ वर्षपछि आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

भोलि १५२ वर्षपछि खग्रास चन्द्रग्रहण: ग्रहण लाग्दा के गर्न हुन्न ?

माघ शुक्ल पूर्णिमाका दिन भोलि बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

माघ १७ मा खग्रास चन्द्रग्रहण, कीर्तिपुरबाट प्रत्यक्ष अवलोकन गराइने

खग्रास चन्द्र ग्रहण माघ १७ गते बुधवार लाग्ने भएको छ। कीर्तिपुरस्थित विपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालय विकास समितिले साँझ ५ बजेर ३२.८ मिनेटमा प्रारम्भ भई राति ९ बजेर ५४.९ मिनेटसम्म नेपालको सबै भागबाट चन्द्र ग्रहण देख्न सकिने जानकारी दिएको छ। साथै समितिले ग्रहणको प्रत्यक्ष अवलोकन गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्