२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

यस वर्षको पहिलो चन्द्रग्रहण आज

आज यो वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्र ग्रहणमा पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन। यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ।

प्रकाशित: २२ वैशाख २०८० ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App