४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेडबीच बैंकका ग्राहकलाई सहुलियतमा अस्पतालको सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

सिटिजन्स बैंक र नर्भिकबीच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

पछिल्लो समय पर्यटनमा छलाङ मारेका भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग पोखरेली व्यवसायीले पर्यटकीय गतिविधि बढाउन सहकार्य गर्ने भएका छन् ।

सहकार्य नहुँदा सम्पदा जोखिममा (भिडियो रिपोर्ट)

बसन्तपुर हनुमान ढोका क्षेत्रमा रहेका कतिपय मठ–मन्दिरहरू पुनर्निर्माणको प्रक्रियामा छन् भने कतिपय त्यसको पर्खाइमा छन्।सरोकारवाला निकायबीच सहकार्य हुन नसक्दा सम्पदाको उचित पुनर्निर्माण र वास्तविक स्वरुपमा फर्कने कुरामा आशंका बढेको छ।

सहकार्यमा ओलीका ६ सूत्र

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका छन्।

‘चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्छाैं’

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानीको ढाँचामा समझदारी गर्ने बताएका छन्।

मुक्तिनाथ–नर्भिक अस्पताल सहकार्य

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भएको छ।

मेडिसिटी – नेपालगंज मेडिकल कलेजबीच सहकार्य

स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानको विषयमा नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजबीच सहकार्य गर्ने भएको छ।

मेगा र सिटीको सहकार्यमा कुवेतबाट रेमिट्यान्स आउने

मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको मनी ट्रान्सफर अल मुजैनी एक्सचेन्जबाट रेमिट्यान्स आउन थालेको छ।

रोजगारदातासँग सहकार्य नगरी प्राविधिक शिक्षाको उपयोगिता हुँदैन

कृषि प्रशिक्षकबाट २०४९ मा धनकुटाबाटसिटिइभिटीमाप्रवेश गरेका पुष्परमण वाग्ले हाल सिटिइभिटीका सदस्यसचिव छन्। तनहुँका स्थानीयवासी वाग्लेले प्राविधिक प्रशिक्षणका क्रममा जिरी प्राविधिक शिक्षालय तथा सिटिइभिटी मातहत विभिन्न महाशाखाको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।

दी भ्वाइससँग क्याप्सुल ९ को सहकार्य

आगामी साउनबाट टेलिभिजनमा आउन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’सँग फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ। शो आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार सहकार्यको सम्झौता भएको हो। राजधानीमा क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए।

अन्तर्राष्ट्रिय वित्त निगम नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक

उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच भेटवार्ता भएको छ।

उर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका तयार

अमेरिकी राजदूत अलाइना बी टेप्लिजले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्