४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सातदोबाटो चौथो स्थानमा उक्लियो

सातदोबाटो युथ क्लब ललितपुर डर्बीमा थ्री स्टार क्लबमाथि २-० को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ। हारपछि थ्री स्टार भने पछिल्ला आठ खेलमा जित निकाल्न असफल रह्यो।

फ्रेन्ड्स र हिमालयनले अंक बाँडे

रेलिगेसन भइसकेको टोली च्यासल युथ क्लबमाथि १–० को जित निकाल्दै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सुखद अन्त्य गर्दा फ्रेन्ड्स र हिमालयन शेर्पाले अंक बाँडेर लिगको समापन गरेका छन्।

दुई खेलअगावै मच्छिन्द्रद्वारा उपाधि रक्षा

११औं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बुधबार सातदोबाटो युथ क्लबमाथि १–० को जित निकालेको मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको छ।

सहिद स्मारक लिगः संकटाले अवसर गुमायो

शुक्रबारै सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लब र एपिएफले गोलरहित बराबरी खेले। यस बराबरीको नतिजापछि जावलाखेल आठ खेलमा आठ अंकसहित नवाैँ स्थानमा छ भने समान खेलमा सात अंक जोडेको एपिएफ दशौं स्थानमा छ ।

जोखिमपूर्ण निर्णय सही साबित

सुरुआती तीन खेल गुमाएको जावलाखेलले पछिल्लो तीन खेलमा सात अंक जोडिसकेको छ। जावलाखेल तालिकाको नवौं स्थानमा छ। ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै जारी लिगमा अंक खाता खोलेको जावलाखेलले पछिल्लो खेलमा च्यासल युथ क्लबलाई १–० ले निराश पारेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्