१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

ज्योति बैंकको जहरसिंपौवामा विस्तारित काउन्टर

ज्योति विकास बैंकले साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकले सञ्जाल थप सुदृढ गर्ने क्रममा काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको बताएको छ।

ज्योति बैंकका इलाम र कन्चनबारीमा शाखा

ज्योति विकास बैंकले इलामको कन्याम बजार र मोरङको कन्चनबारीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

ज्योति विकास बैंकबाट सहयोग

ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले बाँकेको कोहलपुर नगरपालिका–१५ स्थित शम्शेरगन्ज स्वास्थ्यचौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेड र श्रीपशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यासगिजर हस्तान्तरण गरेको छ।

ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका, वडा नम्बर १, महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड

ज्योति विकास बैंकले विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले काठमाडौंको साँखुस्थित द्वन्द्वपीडित अपांग समाज नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधि हस्तान्तरण गरेको छ।

विद्यार्थीलाई ज्योति बैंकको सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

वृद्धाश्रमलाई ज्योति बैंकको सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका–६, मातातीर्थस्थित वृद्धाश्रममा आश्रित वृद्धालाई न्यानो कपडा बाँडेको छ ।

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रसँग न्यानोनानी बेबीवार्मर सम्बन्धी परियोजनामा सहकार्यका निम्ति सम्झौता गरेको छ।

ज्योति विकास बैँकको सिइओमा भट्ट नियुक्त

ज्योति विकास बैँकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैँकका सिइओ मनोज ज्ञवालीले राजीनामा दिएको करिव ३ महिनापछि भट्टलाई सिईओको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । नव नियुक्त भट्टको कार्यकाल ४ वर्षको हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्