२६ वैशाख २०८१ बुधबार
image/svg+xml

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ। स्थानीय समयानुसार विहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन्।

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

इन्डोनेसियामा भूकम्प, २ को मृत्यु, ३ सय घरमा क्षति

इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन्।

इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन्।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ। मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

अमेरिकी उपराष्ट्रपति इन्डोनेसियामा

अमेरिकी उपराष्ट्रपति माइक पेन्स आफ्नो १० दिने एसियाली मुलुकहरु भ्रमणको क्रममा विहीबार इन्डोनेसिया आइपुगेका छन् ।

इन्डोनेसियामा नौ नेपाली पक्राउ

इन्डोनेसियाको अध्यायगमनले ९ नेपालीलाई पक्राउ गरेको छ । परिचय खुल्ने कागजात नभएका उनीहरूलाई अवैध तरिकाले बसेको आरोपमा अध्यागमनले आइतबार राति दक्षिण सुलाबेंसीबाट पक्राउ गरेको हो।

इन्डोनेसियामा शक्तिशाली भुकम्प

इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ।

इन्डोनेसियामा सैन्य विमान दुर्घटना हुँदा १३ को मृत्यु

इन्डोनेसियामा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। टिमिका सहरबाट उडेको हर्कुलस सी १३० जहाज वामिना विमानस्थलमा अवतरणका लागि चालकले टावरसँग सम्पर्क गरेका थिए।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, २५ को मृत्यु

इन्डोनेसियाको आचे प्रान्तमा बुधबार बिहानै शक्तिशाली भूकम्प गएको छ। बिहान ५ बजे गएको सो भूकम्प ६.४ म्याग्नेच्युडको भएको युएस जियोलोजिकल सर्भेले जनाएको छ।

इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना

इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको छ। उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ । बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो ।

इन्डोनेसियामा पुल भाच्चिँदा ८ जनाको मृत्यु

इन्डोनेसियाको बालीमा रहेको एक पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बालीमा रहेको एक रिसोर्ट नजिकै रहेको दुई साना द्विप जोड्ने पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्