६ आश्विन २०८१ आइतबार
image/svg+xml

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

रघुपति जुलमिल्स हातामा वृक्षरोपण

सो अवसरमा एमाले अध्यक्ष ओलीले रघुपति जुट मिल्सको स्थलगत अवलोकन साथै उद्योग परिसरमा स्वामी,रुद्राक्ष लगायतका वृक्षरोपण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्