कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।

दुई साताको अवधिमा दोब्बरसम्म भाउ बढेको छ भने सागको मूल्य किलोको दुई सय रुपैयाँ पुगेको छ।