७ आश्विन २०८१ सोमबार
image/svg+xml

मुख्यमन्त्रीसहित ६ जना मन्त्रीले लिए सपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहवीच नवनियुक्त मुख्यमन्त्री राईलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, सपथ लिँदै

संविधानको धाारा १६८ (२) अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्