९ मंसिर २०८१ आइतबार
image/svg+xml

मनाङमा एमालेलाई गठबन्धनको राहत

हिमाल पारिको जिल्ला मनाङमा यसअघिका कुनैपनि निर्वाचनमा एमालेले जितेको इतिहास थिएन । एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा मात्र माओवादीले जितेपनि त्यसबाहेकका सबै निर्वाचनमा कांग्रेस हावी हुँदै आएको थियो । तर, यो पटक क्रमभंग गर्दै एमालेले बाजी मारेको छ ।  एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोल्देन छोपाङ गुरुङले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई पराजित गर्दै इतिहास रचेका हुन् ।

मनाङमा प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा मानाङ्गे र घले विजयी

हिमालपारीको जिल्ला मनाङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

मनाङमा उत्साहजनक मतदान (फाेटाे फिचर)

पहिलाे चरण प्रतिनिधि सभा तथन प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ सदरमुकाम चामेमा सर्वसाधारणहरू मतदान गरिरहेका छन् । हालसम्म ५० प्रतिशत मत खसिसकेकाे यस क्षाेमा चिसोका कारण मतदान केही प्रभावित बनेपनि सुचारू रूपमा भइरहेकाे छ ।

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

मनाङमा जीप दुर्घटना, एकको मृत्यु

हिमाल पारीको जिल्ला मनाङमा जीप दर्घटना हुँदा एक महिलाको घटनास्लमै मृत्यु भएको छ भने १२ यात्रु घाईते भएका छन्।

मनाङमा यार्तुङको रौनक

मुलुकमा राजनीतिक सरगर्मी चढेको छ, कतै पुनःमतदानको चर्चा, मतगणनाको चटारो, कतै जिल्ला समन्वय समितिका कसलाई पठाउने भन्ने चर्काचर्की। खेतीपातीको बेला पनि यतिबेलै हो।

मनाङमा दुई केन्द्रको मतदान सकियो

हिमालपारिको जिल्ला मनाङमा मतदान शान्तिपूर्ण रुपमा भईरहेको छ। अहिलेसम्म दुईवटा केन्द्रमा मतदान सकिएको छ। अहिलेसम्म करिब ६० प्रतिशत मत खसिसकेको मनाङ प्रशासनले जनाएको छ।

निर्वाचनको लागि मनाङमा २ सय कर्मचारी

हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनका लागि झण्डै २ सय कर्मचारी मतदान केन्द्रमा खटाईएको छ।

पत्रकार महासंघ मनाङमा राजन गुरुङ

नेपाल पत्रकार महासंघ मनाङको प्रथम अधिवेशनले राजन गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ।

‘याक अट्याक’ टोली मनाङमा

समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता सुरु भएको हो । १२ दिनसम्म हुने प्रतियोगितामा बीचमा दुई दिन आराम गरिनेछ ।

मनाङमाथि संकटाका सनसनी

क्लब संकटाले शुक्रबारसशक्त प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनल सुरक्षित गरेको छ । कात्तिक १४ गते आइतबार हुने उपाधि भिडन्तमा संकटाले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्