१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मर्म

त्यस्तो केही हैन सर। कर्मशोभा गर्भवती थिइन्। पेटमा अचानक समस्या देखिएकाले अस्पताल गएकी रे। दुर्भाग्य, पेटमै बच्चा पनि खेर गएछ।

बगिरहने नदीजस्तै रहेछ जिन्दगानी

पढीगुनी ज्ञानी भई,ठूलो मानिस बनी,सेवा गर्नु मान्यजनको भन्नुहुन्थ्यो अनि। बगिरहने नदीजस्तै रहेछ जिन्दगानी,सम्झिरहेछ बाल्यकालको धेरै कुराकानी।

तिमीबिना बाँच्दिन भन्दै टाढिने कला राम्रो लाग्यो

खुसी छु हजुरले लिएको फैसला राम्रो लाग्यो, निरन्तर चलिरहेका सबै शृङ्खला राम्रो लाग्यो। दुरुस्तै गर्नुभयो अभिनय श्रीमानको भूमिकामा,बाँच्दिन तिमीबिना भन्दै टाढिने कला राम्रो लाग्यो।

डा. पुष्करराज भट्टका दुई लघुकथा

‘हामीले कुनै ठूूलो पदमा पुग्नु छैन र ठूलो अनुसन्धान पनि गर्नु छैन। सानोतिनो जागीर जोगाउन सर्टिफिकेट चाहिने हो। अनि यहाँ कसले कसरी पास गर्‍यो, कसले हेर्ने हो र? एनि हाउ अघि आऊ। अहिलेको समयको सत्य नै यही हो।’ ऊ बोल्दै गयो।

पेन्सन

बैंकबाट फर्केपछि उसलाई तत्काल उपचारको आवश्यकता भयो तर पैसै भएन। उसले केही रकम सापटी दिन छिमेकीहरूसँग गुहार माग्यो तर डुब्ने डरले छिमेकीहरूले पैसा दिन मानेनन्।

दुख

म घरबाट अंशबिना निस्किएँ। मसँग केही थिएन। थियो त भोलि के हो के हो भन्दै भित्री गोजीभित्र साँचेर राखेको एक ठूलो हिरा। त्यसलाई बेचेर एक भव्य घर किने। अरू पैसा बैंकमा राखे। त्यसैबाट आफ्नो गुजारा गरिरहेको थिएँ।

पछुतो

समाचारको सुरुमै सुने मैले, ‘भ्रष्टाचारको अभियोगमा गंंगा कंडेललाई बिगोसहित सात वर्षका लागि जेल चलान गरियो। हतारहतार घर पुगेकी थिएँ। देउरानी छेउमा आएर अँगालो हालेर रुँदै भन्न थाली, ‘हामी त घर न घाटको भयौं। यस्तो दिन आउला भनेर मैले त सोचेकी पनि थिइन।’

सुनको लौरो

रामेको बा सान्त्वनाका दुई शब्द पोख्दै थिए, ‘हुनेखानेको गलामा भएको भए यही गहना पनि सक्कली देखिन्थ्यो। हामी गरीबले सक्कली नै लगाए पनि नक्कली नै भन्छन्। चित्त बुझा न मनकली।’

एक भएर बाहिर निस्क

हो अब सहने हैन कुनै छिमेकीको लात्ती र बुट सहने हैन कुनै छिमेकीको पेलाइ र अतिक्रमण हाम्रो स्वाभिमान र राष्ट्रवादको शिरलाई कुनै डरलाग्दो भिरबाट गुल्टिनबाट जोगाउन ए दले दाइ, ए बले भाइ, एकजुट भएर दर्बिलो छातीसँग बाहिर निस्क।

बजेट

‘एैले पानीपुरीको लोकप्रियता बढेकाले एउटा पानीपुरीमा दुई रुपैयाँ, चटपटे व्यापारीलाई दिनको तीन सय, भिखारीलाई दिनको सय रुपैयाँ, कुखुराको अण्डामा पाँच रुपैयाँ, भैंसी ब्याउनेलाई पाँच सय, एक मुठा सागमा सात रुपैयाँ, मान्छेले बच्चा जन्माए पच्चिस सय, मरे प्रमाण लिन सात हजार..!

अन्तर संवाद

छोराछोरी गुँड छोडेर उडे। आफूले खेलेर जीर्ण भएको गुँड सम्झेनन्। बाल्यकालमा हरेक रात छोराछोरी छामेको हात अहिले आफ्नो पैतालोमा पुग्न छोडेको छ।

महिनावारी

काकीले सम्झाउँदै भनिन्, ‘हेर, यो शिशु काखमा च्यापेर मैले जुन आनन्द लिइरहेको छु नि त्यसको स्रोत भनेकै महिनावारी हो। यति ठूलो आनन्द पुरुषलाई कहाँबाट आउँछ र? त्यसकारण धैर्य गर र महिनावारीको अनुभव गर।’

प्रेम

धनसिहं बाजे भने आँगनमा घाम ताप्दै साइँलासाइँली र जुरेली जोडीका प्रेमिल दृश्य हेरिरहेका हुन्छन्। उनी मनमनै भन्छ, ‘वाह, प्रेम भनेको यस्तो पो हुनुपर्छ!’

डा. चालिसेको ‘लघुकथालय’ को लोकार्पण

जुम एपमार्फत भर्चुअलबाट डा.विदुर चालिसेको ‘लघुकथालय’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रमको प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले एक कार्यक्रम बीच सो पुस्तकको लोकार्पण गरेका हुन्।

बालापनको सजीव चित्रण ‘स्मृतिको आँखीझ्यालबाट’

बालबालिका भनेका यो धर्तीका काँचो माटोजस्तै हुन्, तिनलाई जस्तो आकारमा ढाल्न चाह्यो त्यस्तै बनाउन सकिन्छ। यसर्थ बालापन सिकाइको प्रारम्भिक चरण पनि हो। बालमष्तिष्कमा परेका सकारात्मक र नकारात्मक कुराको प्रभाव उसको जीवनमा निकै पछिसम्म कायम रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्