२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

यौनश्रमिक महिलालाई अपराधीकरण नगर्न माग

यौनश्रमिक महिलालाई कुनै पनि खालका अपराधीकरणको दृष्टिले नहेरी व्यवहार गर्न,नीति निर्माण गर्न यौन श्रमिक महिला अधिकारका अभियन्ताहरुले माग गरेका छन्।

कहिले खुल्ला चेत कांग्रेसको ?

आलम प्रकरणमा १२ वर्ष पुरानो घटनाको अनुसन्धान निष्पक्ष नहुने विचार राखेर कांग्रेस संक्रमणकालीन न्यायसमेत फासफुस पार्ने रणनीतिमा लागेको देखिन्छ।

दलितको अपराधीकरण

‘यहाँ धेरैबेर नबस्नुस्, के हुन्छ थाहा छैन । सत्तुर वरिपरि छन् । पुलिसमा उनीहरूको मात्तै मान्छे छन् । तपाईंलाई केही गरे भने ?’‘केही हुँदैन । तपाईंले चिन्ता नलिनुस्,’ मैले भनेँ ।‘तल्लो भेगमा हाम्रा जातका घर छैनन् । सबै धनीमानी र उनीहरूकै रजाइँ छ । कोही नयाँ मान्छे आयो भने कहाँ जान्छ, के गर्छ भनेर सुराकी गर्छन् । सालघारी नकट्दासम्म डर हुन्छ । तपाईं आएको कुरा गाउँभरि हल्ला भइसक्यो होला । रात पर्न पनि थाल्यो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्