२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

न्यायाधीश ढकालको नियुक्तिको निर्णय झिकाउन आदेश

सर्वोच्च अदालतले सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ।

न्यायाधीश ढकालविरुद्ध रिट दायर, भोलि पेशी

सेवाग्राहीसँग घूस लिएको आरोपमा उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। न्यायाधीश ढकालविरुद्ध काभ्रेका उमेश बानियाँले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । उनीमाथि सेवाग्राही बाँनियाले १८ लाख घूस लिएको आरोप लगाउँदै रिट दायर गरेका हुन्।

‘बहुलवादी राज्यसत्ताभित्र एउटै राष्ट्रिय स्वार्थको खोजी सम्भव छैन’

हाल स्विजरल्यान्डमा विद्यावारिधि अनुसन्धानरत लेखनाथ पौडेल अन्तर्राष्ट्रिय मामिला विश्लेषणमा चिनिएको नाम हो। लामो समयदेखि सञ्चारमाध्यममा विश्लेषणात्मक लेख लेखेर परिचय बनाएका पौडेल अहिले केही स्थापित मान्यतामाथि प्रश्न उठाइरहेछन्। विदेश नीति सञ्चालनमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ भन्ने मान्यतालाई उनी मिथक ठान्छन्। दक्षिण एसिया भन्ने शब्दावली पनि मिथक मान्छन् र विदेश नीति निर्माण तथा सञ्चालन तर्कसंगत हुनुपर्छ भन्ने मान्यतालाई पनि असम्भव ठान्छन्। उनले ठानेका तीन मिथकबारे लक्ष्मण श्रेष्ठले गरेको कुराकानीः

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ। पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ।

पोखरा–लेखनाथ महानगरपालिकामा पुरानै आयोजनालाई निरन्तरता

महत्वाकांक्षी र वर्षाैं पुराना आयोजनालाई निरन्तरता दिँदै पोखरा–लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रम आइतबार ल्याएको छ ।

लेखनाथ र कुष्मामा मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका–२७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा बिस्तार गरिएको हो।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन्।  संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी बसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थियो ।

पोखरा-लेखनाथ महानगरपालिकाको मेयर-उपमेयर दुबैमा एमाले विजयी

पोखरा-लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन्। उनले ६० हजार १ सय १८ मत ल्याइ विजयी भएका हुन्। उपमेयरमा पनि एमालेकै मन्जु गुरुङ निर्वाचित भएकी छन्। उनले ५४ हजार १ सय मत ल्याएकी हुन्।

दुई बुँदे सहमतिपछि पोखरा–लेखनाथको गणना दुई बजेदेखि

फरक आकारको स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि रोकिएको पोखरा–लेखनाथ महानगरपालिकाको गणना दिउँसो दुर्इ बजेदेखि सुरु हुँदैछ । महानगरको १७ नम्बर वडामा ठूलो आकारको स्वस्तीक छापसहित भेटिएका मत फर्जी रहेको भन्दै कांग्रेस र माओवादी केन्द्र लगायतका दलले विरोध गरेपछि शनिबार दिउँसो चारबजेदेखि गणना रोकिएको थियो ।

पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्देशन

२४ घण्टा देखि रोकिएको पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

२४ घण्टा देखि पोखरा–लेखनाथ महानगरको मतगणना हुन सकेन

गणनाका क्रममा फरक स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना चौबिस घण्टा भन्दा बढी समयदेखि रोकिएको छ।

पोखरा-लेखनाथ महानगर : युवालाई ठाउँ छैन

स्थानीय तह निर्वाचनमा मुलुककै ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका रामजी कुवँर ६१ वर्षका भए। मेयरका अर्का उम्मेदवार एमालेका मानबहादुर जिसी ५७ वर्ष पुगेका छन्।

पोखरा-लेखनाथ महानगरपालिका : नेतृत्व दोहोर्‍याउने दाउ

यसअघिका दुई निर्वाचनमध्ये कांग्रेस र एमालेले एक/एक पटक पोखराको नेतृत्व सम्हालेका छन्।

पोखरा-लेखनाथ महानगरमा उम्मेदवार बन्न दौडधुप

पोखरा-लेखनाथ महानगरपालिका बनेपछिको पहिलो निर्वाचनमार्फत महानगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बन्ने आकांक्षा बोकेका राजनीतिक दलका नेताबीच उम्मेदवारीको दौडधुप सुरु भएको छ। महानगरको पहिलो मेयर र उपमेयर बन्ने चाहना बोकेका नेताहरु अहिले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक लबिङमा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्