ठूला आयोजनामा विलम्ब नगर
मुलुकका लागि आवश्यक मेघा आयोजना बनाउनुअघि नै सम्पूर्ण तयारी गर्नु आवश्यक छ। आयोजना घोषणा भएपछि तोकिएको समयमा बनाउन कंहीँ कतैबाट व्यवधान नहुने वातावरण बनाएमात्र लिएको ऋणको उपयोगिता हुनेछ।

विमानस्थल कार्यालयका उपप्रबन्धक प्रकाश शर्मा पटकपटक निर्णय कार्यान्वयनको लागि दबाब दिँदा समेत नमानेको बताउँछन्।