१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पुरानै लयमा फर्किदै छ बेनी बजार

बेनीको पहिलो बस्ती विश्वकर्माको हो। हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो। उनले भने, 'गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो। दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्