७ श्रावण २०८३ बिहीबार
image/svg+xml

पाँच हजार डलरसम्मको विदेशी मुद्रा भन्सार घोषणाबिनै ल्याउन पाइने

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने बताएको छ।

काभा भलिबल: लगातार दोस्रो हारपछि विश्व वरीयतामा तीन स्थान खस्कियो नेपाल

पाँचौं सेटसम्म प्रतिस्पर्धा गरे पनि नेपालले पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ।

मुम्बई प्रहरीको भ्यान अगाडि उभिएकी अभिनेत्री को हुन् ?

उनको यो साहसी कदमको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको बारेमा जान्न धेरैको चासो बढेको छ।

औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय अनुपालन गर्न अब राज्य कठोर बन्छ: सभापति अन्सारी

औद्योगिक प्रदूषण नियन्त्रण तथा नदीनालाको स्वच्छता कायम गर्ने विषयमा सरकार तथा संसदीय समिति कठोर ढङ्गले प्रस्तुत हुने भएको छ।

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छः शिक्षामन्त्री पोखरेल

शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

भारतीय जेलमा रहेका नेपाली किसानको शीघ्र रिहाइका लागि कांग्रेसको माग

पार्टीले रासायनिक मलको अभावका कारण भारतीय बजारबाट मल खरिद गरेर फर्किने क्रममा पक्राउ परेका किसानको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

६ वर्ष अघि बालेनले लेखेका थिए- आई एम विथ डा. केसी, अब के गर्लान् ?

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले कैलालीको धनगढीमा २४ औं सत्याग्रह सुरु गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सास्मित पोखरेलका विगतका भनाइहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

एनआईसी एशिया क्यापिटलद्वारा निक्षेप सदस्य सेवाअन्तर्गत निःशुल्क डिम्याट सेवा सहित विशेष छुट

एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गर्दै आएको छ।

भारतका वैभव सूर्यवंशीले तोडे कुशल मल्लको कीर्तिमान

भारतका युवा ब्याटर वैभव सूर्यवंशीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने नेपालका कुशल मल्लको विश्व कीर्तिमान तोडेका छन्।

एमाले-नेकपा पुनर्मिलन किन ?

अहिले प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। त्यसैले दुई वा दुईभन्दा बढी दल मिलेर मात्रै सरकार बनाउन सक्ने अवस्था छ

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

बिहीबार न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

कोशी प्रदेशकै पहिलो अत्याधुनिक ‘बर्न युनिट’ सञ्चालनमा

प्रादेशिक तथा संघीय अस्पतालहरूमा बर्न सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिलाई आत्मसाथ गर्दै यो सेवा सुरु गरिएको हो ।

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता, भरतपुरमा सबैभन्दा धेरै अपराधका घटना

यस्तै, लागुऔषधका ३४१ वटा, आत्महत्याका घटना ४७४ वटा, चोरीका घटना ८८ वटा, सवारी ज्यानमुद्दाका ९८ वटा र अन्य प्रकृतिका अपराधमा ३७० वटा घटना भएका थिए।

गण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र, गोरखामा कतै भएन

गत आर्थिक वर्षमा सबैभन्दा धेरै कास्कीमा २७ किलोमिटर सडक कालोपत्र भएको छ भने गोरखामा भने एक किलोमिटर पनि सडक कालोपत्र हुन सकेन।

युरोपेली संघद्वारा गुगललाई एक अर्ब डलर जरिवाना

इयुले अमेजन, एप्पल, गुगलको माउ कम्पनी अल्फाबेट, मेटा, माइक्रोसफ्ट र टिकटकको माउ कम्पनी बाइटडान्सलाई उपभोक्ताको पहुँच नियन्त्रण गर्ने प्रमुख (गेटकीपर) कम्पनीको रूपमा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्