१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ढिलो बिहे गर्दा हुन सक्छ बाँझोपन

बाँझोपन हुने तीन कारण रहेको प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्यूव बेबी विशेषज्ञ डा.शर्माको भनाइ छ। उनका अनुसार श्रीमानको शुक्रकिटमा खराबी हुनु पनि बाँझोपनको प्रमुख समस्या हो। यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको एक अनुसन्धानले देखाएको छ।

महिलाका कारण मात्रै हुँदैन निःसन्तानको समस्याः डा.सुमि

‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।

‘कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन’

कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्।

उपचार हुन्छ बाँझोपनको

चिकित्सकका अनुसार दुई वर्षसम्म श्रीमान्–श्रीमतीसँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्पर्क गर्दा पनि गर्भ धारण नभएमा त्यसलाई बाँझोपन भनिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्