२३ वैशाख २०८१ आइतबार
image/svg+xml

उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्