१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मालिकादेवी कपको क्वाटरफाइलन समीकरण पूरा

खेलको म्यान अफ म्याच भने साँगाचोकका गोलकिपर रवी श्रेष्ठ भए। उनीसहित म्यान अफ दि म्याच घोषित चारै खेलाडीले ट्रफी पुरस्कार पाए।

ट्राइब्रेकरमा संकटाको भाग्य

प्रतिस्पर्धात्मक खेलमा झापा–११ लाई टाइब्रेकरमा ३–१ ले पन्छाउँदै संकटा क्लब नारायणगढमा जारी विकास  रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। बुधबार निर्धारित समयभित्र दुवैले २–२ गोल गरेपछि पेनाल्टी सुटआउटमा खेलको निर्णय भएको थियो।

पोल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्