२० आश्विन २०८१ आइतबार
image/svg+xml

कुपोषणले बालिकाको मृत्यु

कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भयो। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए।

खुवाउन नजान्दा कुपोषण

‘कुपोषण’लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ । तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ। पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा कुपोषणले सताउँछ।

कुपोषणले थलिँदै गाउँ

सप्तरी डाढा–७ का १७ वर्षीय शम्भु रामको गत मंसिर १२ गते मृत्यु भयो। लामो समयदेखि कुपोषणग्रस्त रामको उपचार  अभावमा मृत्यु भएको परिवारको भनाइ छ। सानैदेखि कुपोषण भएका शम्भुको अवस्था पछिल्ला चार वर्षयता नाजुक बन्दै गएको थियो। चार वर्षअघि मजदुरी गर्न गएका बेला उनी खेतमै लडेका थिए। त्यस घटनापछि उनी झनै थलिए।

सप्तरीमा कुपोषणको डर लाग्दो तथ्यांक,कराेडोैं बजेट, तर प्रभावहीन कार्यक्रम

सप्तरीको डाढा गाविस–७ का १७ वर्षीय शम्भु रामको गत मंसिर १२ गते मृत्यु भयो। लामो समयदेखि कुपोषणले ग्रसित रामको उपचारकै अभावमा मृत्यु भएको परिवारजनको भनाइ छ।उसो त राम बच्चै देखि कुपोषित रहेका थिए। पछिल्लो चार बर्षदेखि उनको अवस्था निकै नाजुक बन्दै गएको थियो । चारवर्ष अघि अर्काको खेतमा मजदुरी गर्न गएका बेला शम्भु लडेका थिए।

कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने

कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा संचालन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्