५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २०:५२ अपराह्न

‘गुलेली’ लिएर आए जितेन्द्र रसिक

बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ। कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्