८ मंसिर २०८१ शनिबार
image/svg+xml

सकिँदै अक्सिजेनेटरको मौज्दात

राष्ट्रिय गंगालाल हृदय केन्द्रमा केही दिनदेखि अभाव भइरहेको अक्सिजेनेटर उपकरण मुटुको शल्यक्रिया गर्ने अन्य अस्पतालमा पनि सीमित मात्रामा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्।

आफ्नै कारणले जोखिममा मुटु

मधुमेह, उच्च कोलस्ट्रोल, खानामा चिल्लो तथा बोसोको बढी प्रयोग, उच्च रक्तचाप,धूमपान, मद्यपान,तनाव, आरामदायी जीवनशैलीजस्ता कारणले कम उमेरमै हृदयाघात निम्ताएको अध्ययनले देखाएको छ।

गंगालालमा कार्डियाक एमआरआई सेवा

गंगालाल हृदय केन्द्रमा कार्डियाक एमआरआई सेवा केही साताभित्रै सुरु हुँदैछ। सरकारी अस्पतालमा पहिलो पटक कार्डियाक एमआरआई सेवा सुरु हुन लागेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्