२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बासगढी नगरपालिकामा नियमविपरीत लाखौं भुक्तानी

देश नं. ५ को स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ मा स्वकिय सचिव कानुनी सल्लाहकार नियुक्ति पर्ने व्यवस्था छैन। कानुनी सल्लाहकार नियुक्ती भएका व्यक्तिहरुको नगर प्रमुख शालिकराम थारु र उपप्रमुखका आफन्त पर्ने स्रोतको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्