दाहाल नेतृत्वको मन्त्रिपरिषद् सातौं पटक पुनर्गठन
लामो रस्साकसीपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
लामो रस्साकसीपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
रामसहायप्रसाद यादव २०६४ सालमा गठन भएको पहिलो संविधानसभामा समानुपातिक कोटामा सभासद भए।
पार्टीबाट नेतृत्व गर्दै यादव सरकारमा गएनन् भने पार्टीबाट कसले नेतृत्व गर्ने भन्नेमा पार्टीभित्र विवाद बढ्ने यादवनिकट नेताहरूको भनाइ छ। राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र रेणु यादवले पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्। केही दिनअघि एक सार्वजनिक कार्यक्रमम यादवले यसपटक आफू सरकारमा नजाने बताएका थिए।
संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सघाउने नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयप्रति पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।