१० मंसिर २०८१ सोमबार
image/svg+xml

अज्ञात समूहको गोलीबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुर डढेलोमा घाइते भएका एकको मृत्यु

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ। गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका शङ्कर पहरीकाे मृत्यु भएको हाे।

हेलिकप्टर जान नसक्दा डढेलोबाट घाइते तीन बालकको उपचार हुन सकेन

काठमाडौँबाट हेलिकप्टर जान नसक्दा डोल्पाको डढेलोमा घाइते भएका तीन जना बालकहरूको उपचार हुन सकेको छैन।

इजरायलको अस्पतालबाट प्रविण बुबालाई सोध्छन्: चाँडै घर आउन मन छ, कसरी आउने ?

कसरी घर फर्कने भनेर प्रविणले प्रश्न सोधिरहन्छन् तर बाबु निमबहादुर अनुत्तरित हुन्छन्। ‘सरकारले पहल गर्दैछ’ भनेर आश्वासन दिने बाबु निमबहादुरसंग अरु जवाफ हुँदैन।

इजरायलको अस्पतालबाट डाँगीले भने: अपरेसन सफल भयो, खबर घरसम्म पुर्याइदिनु

भिडियोमा डाँगीले आफ्नो अभिभावकको सम्पर्क नम्बर दिंदै र शल्यक्रिया सफल भएको र उक्त कुरा परिवारसम्म पुर्याइदिन आग्रह गरेका छन्।

अर्घाखाँची आगलागी अपडेटः जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ।

जिपले ठक्कर दिँदा घाइते भएका दुई छात्राको मृत्यु

ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्